स्नो रिभर्सले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

स्नो रिभर्सले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

स्नो रिभर्स लिमिटेडले माघ १८ गते आईपिओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १८ करोड ७५ लाख बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

623814032 1363971152440684 4148029573680632379 n https://bajarkochirfar.com/snow-rivers-receives-approval-to-issue-ipo-how-many-shares-will-it-issue | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स