स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज जेठ १२ गते बिहान ११ बजे आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ७८ हजार १ सय २५ कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ७७ हजार ८१२ जना आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।



















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)
प्रतिकृया