सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। हकप्रद सेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
यस सम्बन्धमा आयोजित एक कार्यक्रममा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाबाट चुक्ता पूँजीको १ः१ अनुपातमा प्रति कित्ता रू. १०० अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित भइसकेको छ।










![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-768x432.jpg)





![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)



प्रतिकृया