माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले कुल १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो।
लगानीकर्ताले असार ८ गतेसम्म यसमा आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस आईपीओको बिक्री प्रबन्धकको रूपमा एनआईएमबी एस क्यापिटल रहेको छ।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया