नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) लाई २ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ निष्काशन गर्न अनुमति दिएको छ।
बोर्डको स्वीकृतिसँगै अब १० रुपैयाँ अंकित दरका कुल २२ करोड इकाइ सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
यस योजनाले भने कुल ५० करोड इकाइ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दर्ता गरिसकेको छ। बाँकी इकाइ भने सेबोनबाट आवश्यक स्वीकृति प्राप्त भएपछि चरणबद्ध रूपमा निष्काशन गरिनेछ।
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाको कोष प्रवर्द्धक सिद्धार्थ बैंक रहेको छ भने योजना व्यवस्थापकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले सम्हाल्नेछ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया