काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनी २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका हुन् यद्यपि उनको विजयको औपचारिक घोषणा हुन भने बाँकी छ।
यस क्षेत्रमा नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत पाएका छन्। त्यस्तै राप्रपाका उद्धवराज भेटुवालले २९० मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया