नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा वृद्धि गरेको छ।
अबदेखि एकल ग्राहकले सेयर धितोमा अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले जानकारी दिए। हालसम्म उक्त सीमा १५ करोड रुपैयाँ कायम थियो।
कर्जा सीमा वृद्धि भएपछि सेयर बजारसँग सम्बन्धित लगानीकर्ताले थप कर्जा सहज रूपमा उपयोग गर्न सक्ने अनुमान गरिएको छ।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया