insta insta

सांग्रिला डेभलपमेन्ट बैंकले ऋण नतिर्नेको ३ पुस्ते विवरण सार्वजनिक गर्यो, ३५ दिनभित्र ऋण नतिरे धितो लिलाम हुने[सूचनासहित]

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
सांग्रिला डेभलपमेन्ट बैंकले ऋण नतिर्नेको ३ पुस्ते विवरण सार्वजनिक गर्यो, ३५ दिनभित्र ऋण नतिरे धितो लिलाम हुने[सूचनासहित]
Advertisement Ads

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ऋणीहरूलाई कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न ३५ दिने अन्तिम म्याद जारी गरेको छ। बैंकबाट लिएको ऋणको किस्ता र व्याज लामो समयसम्म नतिरेकाले यो सार्वजनिक सूचना निकालिएको हो।

उल्लेखित ऋणीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा सम्पर्क गरी सम्पूर्ण बक्यौता चुक्ता गर्नुपर्नेछ। तोकिएको समय सीमाभित्र रकम भुक्तानी नगरेमा बैंकले धितोमा राखिएको चल अचल सम्पत्ति लिलाम गरी आफ्नो असुली प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ।

Notice bank issues loan repayment deadline 1773303492350 scaled https://bajarkochirfar.com/shangri-la-development-bank-has-made-public-the-details-of-3-generations-of-loan-defaulters-if-the-loan-is-not-repaid-within-35-days-the-collateral-will-be-auctioned-with-notice | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स