सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । हाल उक्त सेयर संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउनेछन् । सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।उक्त अवधिमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे पश्चात अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया