सालपा विकास बैंक लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका तथ्याङ्कअनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका थिए, जुन मागभन्दा १९.३७ गुणा बढी थियो।
कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्काशन गरेको थियो। सेयर १ लाख ४३ हजार ९ सय ८ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाएका छन् । बाँकी २२ लाख ३९ हजारभन्दा बढी आवेदकले हात खाली भएको छ।
कसरी हेर्ने आईपीओको नतिजा ?
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया