राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता रिमा विश्वकर्माले पार्टीको मान्यता अनुसार सुदूर पश्चिमलाई ‘सुदूर’ नभई ‘सुन्दर’ बनाउनु पर्ने उद्देश्यसहित धनगढीमा सभाको आयोजना गरिएको बताएकी छन्। सभामा बोल्दै उनले रास्वपा आम जनतामा लोकप्रिय बन्दै गएको र त्यसअनुसार जिम्मेवारी बहन गर्नुपर्ने धारणा राखिन्।
कार्यक्रम सञ्चालन गर्दै उनले सभामा संयमताको परीक्षा दिनुपर्ने बताए। आफ्ना विचार व्यक्त गर्दै उनले कसैप्रति गाली वा आक्रामकता प्रदर्शन गर्ने पार्टीको सिद्धान्त नभएको स्पष्ट गरिन्। उनले भनिन्, “कसैका विरुद्धमा नाराबाजी गर्ने छैनौँ। हामीले यो सभाबाट परीक्षा दिनुपर्ने छ।”















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया