रास्वपा सभापति लामिछानेलाई चितवन ल्याइयो, विमानस्थलमा नाराबाजी र धकेलाधकेल

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १८ गते
रास्वपा सभापति लामिछानेलाई चितवन ल्याइयो, विमानस्थलमा नाराबाजी र धकेलाधकेल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन साहारा सहकारी ठगी मुद्दामा बयानका लागि चितवन ल्याइएको छ।

काठमाडौँबाट विमानमार्फत ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने तयारी छ।

उनलाई ल्याउने क्रममा भरतपुर विमानस्थलमा समर्थक र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो। सहकारी अपचलनको मुद्दामा लामिछानेसहित १० जनाविरुद्ध पीडितले जाहेरी दिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स