प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध जनाएका छन्।
प्रधानमन्त्री ओली तीनकुने घटनाबारे धारणा राख्दै गर्दा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर आपत्ति जनाए। त्यसपछि अन्य सांसदहरू पनि उठ्दै विरोधमा उत्रिए।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)

प्रतिकृया