रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको भोलि बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओको बाँडफाँड भोलि फागुन १४ गते बिहान ९ बजे सम्पन्न हुनेछ।
कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि कुल ११ लाख ८० हजार २ सय ६० कित्ता साधारण सेयर निष्काशन गरेको थियो।





















प्रतिकृया