‘रिलायबल समृद्धि योजना–२’ नेप्सेमा सूचीकृत, कहिलेदेखि कारोबार सुरु हुने ?

‘रिलायबल समृद्धि योजना–२’ नेप्सेमा सूचीकृत, कहिलेदेखि कारोबार सुरु हुने ?
Advertisement Ads

 रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित ‘रिलायबल समृद्धि योजना–२’ (RSY2) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्से र रिलायबल इन्भेष्टमेन्टबीच शुक्रबार सूचीकरण सम्झौता सम्पन्न भएको हो।

नेप्सेका अनुसार प्रति इकाई अंकित मूल्य १० रुपैयाँ रहेको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सूचीकरण गरिएको छ। सर्वसाधारणका लागि खुला बिक्री गरिएको उक्त इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन २० गतेको निर्णय अनुसार सूचीकृत गरिएको हो।

नेप्सेले ‘रिलायबल समृद्धि योजना–२’ (RSY2) को कारोबार साउन २५ गते (सोमबार) देखि सुरु हुने जनाएको छ।

Screenshot 7 8 2026 13598 www.nepalstock.com https://bajarkochirfar.com/reliable-samriddhi-yojana-2-listed-on-nepse-when-will-trading-start | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स