कुलमानको विषयमा प्रधानमन्त्रीले भने: मन्त्रीप्रति इमान्दार नहुने कर्मचारी हटाउनु सामान्य प्रक्रिया हो

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
कुलमानको विषयमा प्रधानमन्त्रीले भने: मन्त्रीप्रति इमान्दार नहुने कर्मचारी हटाउनु सामान्य प्रक्रिया हो

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीप्रति इमानदारिता नभएका कर्मचारीलाई हटाउनु सरकारको स्वाभाविक प्रक्रिया भएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले कुलमान घिसिङको हटाइएका विषयमा उठाएका प्रश्नको जवाफ दिँदै उनले संसद् सामान्य कर्मचारीको विषयमा अल्झिनु अनुचित भएको बताए।

‘मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ,’ उनले भने, ‘देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न।’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स