काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानासम्बन्धी पत्र बुझाउन निर्मल निवास पुगेको टोलीलाई गेटबाटै फिर्ता पठाइएको छ। महानगरले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा दमकल र अन्य भौतिक संरचनामा भएको क्षतिको आधारमा पूर्वराजा शाहलाई तोकेको थियो। आन्दोलनका क्रममा दुई जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए।
तर, महानगर प्रहरी टोली जरिवाना पत्र लिएर निर्मल निवास पुगे पनि टोलीलाई प्रवेश नै गर्न नदिई गेटबाटै फर्काइदिएको हो।निर्मल निवासले पत्र अस्वीकार गरेपछि अब महानगरले हुलाकमार्फत पठाउने तयारी गरिरहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया