रवीन्द्र मिश्रको आह्वान: ‘देशलाई राजसंस्थाको छहारी चाहियो, पूर्वराजालाई स्वागत गर्न फागुन १ गते विमानस्थल जाऔँ’

रवीन्द्र मिश्रको आह्वान: ‘देशलाई राजसंस्थाको छहारी चाहियो, पूर्वराजालाई स्वागत गर्न फागुन १ गते विमानस्थल जाऔँ’
Advertisement Ads

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ले फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह लाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान सर्वसाधारणसँग आग्रह गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले उपत्यका आसपासका नागरिकलाई स्वागतमा सहभागी हुन आह्वान गरेका हुन्।

मिश्रले देशलाई राजसंस्थाको छहारी आवश्यक रहेको बताएका छन् र पुराना दलहरू पनि लगभग यही विचारमा पुग्न थालेको देखिनु सकारात्मक संकेत भएको उल्लेख गरेका छन्। उनले देश नवीन समझदारीतिर अग्रसर हुने संकेत पनि मिलेको बताए।

पूर्वराजा शाह उपत्यकाबाहिर रहेका छन् र उनी १ फागुनमा काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

627321130 1887209985241446 2592132480499471323 n https://bajarkochirfar.com/rabindra-mishras-call-the-country-needs-the-protection-of-the-monarchy-lets-go-to-the-airport-on-falgun-1-to-welcome-the-former-king | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स