पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई जारी पुँजीको २० प्रतिशत आइपीओ निष्काशनका लागि फाल्गुन २ गते अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने १६ करोड रुपैयाँ बराबरको कूल १६ लाख कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा निष्काशन गर्नेछ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्ने छ। आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट नियुक्त गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत अर्थात् १६ लाख कित्ता जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको हुनेछ।






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया