आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा, सेयर बजार बन्द रहने

आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा, सेयर बजार बन्द रहने
Advertisement Ads

आज आइतबार, जेठ १८ गते भोटो जात्राको अवसरमा सेयर बजार बन्द रहने नेप्सेले जानकारी दिएको छ। काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा परेको हुँदा आज सेयर कारोबार नहुने भएको हो।

अब सेयर बजार सोमबार, जेठ १९ गते बिहान ११ बजेबाट मात्र पुनः सञ्चालनमा आउनेछ।

Screenshot 2025 05 30 110607 https://bajarkochirfar.com/public-holiday-in-kathmandu-valley-today-stock-market-to-remain-closed | %tags

download 8 https://bajarkochirfar.com/public-holiday-in-kathmandu-valley-today-stock-market-to-remain-closed | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स