आइतबार, जेठ १८ गते (जुन १) का दिन भोटो जात्राको अवसरमा सेयर बजार बन्द रहने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा परेकाले उक्त दिन सेयर कारोबार नहुने नेप्सेले जानकारी दिएको छ। Ads Ads Ads अब बजार सोमबार जेठ १९ गते बिहान ११ बजे मात्र खुल्नेछ।
२०८३ असार २५ गते IMPORTANT NEWS सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]
२०८३ असार २३ गते HIGHLIGHT NEWS राष्ट्र बैंकले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति (पूर्णपाठ)
२०८३ असार २३ गते फाइनान्स मल्टीपर्पस फाइनान्सको ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
प्रतिकृया