काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा, नेप्से पनि बन्द रहने

काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा, नेप्से पनि बन्द रहने

घोडे जात्राको अवसरमा सरकारले आज चैत्र ४ गते बुधबार, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारी निर्णयअनुसार आज काठमाडौँ उपत्यकाका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू बन्द रहनेछन्।

यसैगरी, काठमाडौँ उपत्यका भित्र कार्यक्षेत्र रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि सार्वजनिक बिदाका कारण बन्द रहनेछ। अब नेप्से भोलि चैत्र ५ गते बिहिबार बिहान ११ बजेबाट पुनः खुल्नेछ।

Screenshot 2026 03 18 071720 https://bajarkochirfar.com/public-holiday-in-kathmandu-valley-today-nepse-will-also-remain-closed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स