आज कर्णाली प्रदेशमा साउने सङ्क्रान्ति तथा देउडा पर्व विशेष रूपमा मनाइँदै छ। हरेक वर्ष साउन १ गते मनाइने यो पर्व अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।
२०८१ साल चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै आज सार्वजनिक बिदा घोषणा गरेको हो।
यसअघि पनि कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने परम्परा रहिआएको छ। विशेषगरी माथिल्लो कर्णाली क्षेत्रमा साउने सङ्क्रान्ति र देउडा पर्व धूमधामका साथ मनाउने चलन छ।


















प्रतिकृया