गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ को अवसरमा सरकारले आज (पुस १५ गते मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोही कारण आज देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहनेछ।
भोलि (पुस १६ गते बुधबार) देखि नेप्से, सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु नियमित रुपमा खुल्नेछन् ।




















प्रतिकृया