प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले दोश्रो वार्षिक साधारणसभा आउँदो असार १६ गते बोलाएको छ। कम्पनीको सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले सभा धनगढीस्थित मुख्य कार्यालयमा बिहान १ बजे सुरु गर्ने निर्णय गरेको हो।
सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ।
साथै, चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षकको नियुक्ति गरी उनको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्चलाई पनि अनुमोदन गर्ने प्रस्ताव सभामा प्रस्तुत गरिनेछ।


















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)

प्रतिकृया