insta insta
Closed 121 days ago

सोल्टी वेस्टइन्ड लेकसाइड पोखरामा विभिन्न पदहरूमा कर्मचारी आवश्यकता

soaltee westend lakeside pokhara feature 2 https://bajarkochirfar.com/private-job/vacancies-announced-at-soaltee-westend-lakeside-pokhara/ | %tags

सोल्टी वेस्टइन्ड लेकसाइड पोखराले विभिन्न विभागहरूका लागि अनुभवी कर्मचारीहरूको माग गरेको छ।

Recruitment Summary
Company Soaltee Westend Lakeside Pokhara
Notice Date 16/04/2026
Deadline 26/04/2026

पोखराको लेकसाइडमा रहेको विलासी होटल सोल्टी वेस्टइन्डले रिक्त रहेका विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ। जसमा इन्डियन खाना विशेषज्ञ सेफ (CDP/DCDP), हाउसकिपिङ सुपरभाइजर, सेक्युरिटी सुपरभाइजर र फ्रन्ट अफिस एक्जिक्युटिभ पदहरू रहेका छन्। योग्यताका लागि सेफ पदमा सम्बन्धित क्षेत्रमा अनुभव र प्रमाणपत्र आवश्यक छ भने अन्य सुपरभाइजरी पदहरूमा कम्तिमा २ देखि ३ वर्षको अनुभव माग गरिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १० दिन भित्र आफ्नो व्यक्तिगत विवरण (CV) [email protected] मा पठाउनु पर्नेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि बोलाइनेछ।

थप सुचनामा:

soaltee westend lakeside pokhara 2 https://bajarkochirfar.com/private-job/vacancies-announced-at-soaltee-westend-lakeside-pokhara/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स