सिद्धार्थ बैंक लिमिटेडको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडले वीरगन्ज र भरतपुर शाखाका लागि मार्केटिङ / बिजनेस डेभलपमेन्ट अफिसर पदमा कर्मचारी माग गरेको छ। यस पदका लागि व्यवस्थापन, मार्केटिङ वा सम्बन्धित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरी मार्केटिङ वा बिजनेस डेभलपमेन्टमा कम्तिमा १ वर्षको अनुभव भएको हुनुपर्नेछ। छनोट भएका उम्मेदवारहरूले काठमाडौँमा एक महिनाको तालिम पश्चात् सम्बन्धित स्थानमा काम गर्नुपर्नेछ। इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा र आवेदन पत्र मे १२, २०२४ भित्र इमेलमार्फत पठाउन सक्नेछन्।
थप सुचनामा:

