insta insta
Closed 127 days ago

श्रीनगर एग्रिटेकले माग्यो विभिन्न २८ पदका लागि कर्मचारी

shreenagar feature https://bajarkochirfar.com/private-job/shreenagar-agritech-announces-multiple-job-openings-for-28-positions-across-various-departments/ | %tags

श्रीनगर एग्रिटेकले विभिन्न विभागमा १२ वटा पदका लागि २८ जना कर्मचारी माग गरेको छ।

Recruitment Summary
Company Shreenagar Agritech Industries
Notice Date 13/04/2026
Deadline 20/04/2026

श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आफ्नो व्यवसाय विस्तारका लागि विभिन्न १२ विधाका २८ पदमा कर्मचारीहरुको दरखास्त आह्वान गरेको छ। जसमा फाइनान्स तथा अपरेशनका लागि जनरल म्यानेजर, एचआर म्यानेजर, फार्म बिजनेस हेड, बिजनेस डेभलपमेन्ट हेड, प्रोक्युरमेन्ट म्यानेजर, फार्म म्यानेजर, क्रेडिट कन्ट्रोल अफिसर, इन्स्योरेन्स क्लेम अफिसर, एमआईएस अफिसर, ह्याचरी सुपरभाइजर, टेक्नो सेल्स अफिसर र लाइन सुपरभाइजर रहेका छन्। इच्छुक उम्मेदवारहरूले पद अनुसार स्नातक देखि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको सात दिनभित्र आफ्नो निवेदन [email protected] मा इमेल गर्न सक्नेछन्।

थप सुचनामा:

shreenagar https://bajarkochirfar.com/private-job/shreenagar-agritech-announces-multiple-job-openings-for-28-positions-across-various-departments/ | %tags
Shreenagar

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स