श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आफ्नो व्यवसाय विस्तारका लागि विभिन्न १२ विधाका २८ पदमा कर्मचारीहरुको दरखास्त आह्वान गरेको छ। जसमा फाइनान्स तथा अपरेशनका लागि जनरल म्यानेजर, एचआर म्यानेजर, फार्म बिजनेस हेड, बिजनेस डेभलपमेन्ट हेड, प्रोक्युरमेन्ट म्यानेजर, फार्म म्यानेजर, क्रेडिट कन्ट्रोल अफिसर, इन्स्योरेन्स क्लेम अफिसर, एमआईएस अफिसर, ह्याचरी सुपरभाइजर, टेक्नो सेल्स अफिसर र लाइन सुपरभाइजर रहेका छन्। इच्छुक उम्मेदवारहरूले पद अनुसार स्नातक देखि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको सात दिनभित्र आफ्नो निवेदन [email protected] मा इमेल गर्न सक्नेछन्।
थप सुचनामा:

