insta insta
Closed 125 days ago

नेष्डो समृद्ध लघुवित्तद्वारा नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

download 1 https://bajarkochirfar.com/private-job/nesdo-sambridha-laghubitta-vacancy-for-deputy-chief-executive-officer/ | %tags

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले कुश्मा, पर्वतस्थित केन्द्रीय कार्यालयका लागि नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ।

Recruitment Summary
Company NESDO Sambridha Laghubitta Bittiya Sanstha Ltd.
Notice Date 08/04/2026
Deadline 22/04/2026

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (नायब महाप्रबन्धक) पदका लागि दरखास्त आह्वान गरेको छ। यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय श्रेणीमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। उमेर हदको हकमा आवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पुरा भई ५२ वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक योग्य नेपाली नागरिकले विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र संस्थाले तोकेको दरखास्त फाराम, व्यक्तिगत विवरण, नेपाली नागरिकता, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू सहित [email protected] मा ईमेल पठाउनुपर्नेछ। छनोट प्रक्रियामा प्रस्तुतीकरण र अन्तर्वार्ता समावेश गरिनेछ।

थप सुचनामा:

download 1 1 https://bajarkochirfar.com/private-job/nesdo-sambridha-laghubitta-vacancy-for-deputy-chief-executive-officer/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स