insta insta
Closed 117 days ago

एलआइसी नेपाल लिमिटेडले माग्यो ‘ब्रान्च हेड’

life insurance corporation nepal ltd feature 1 https://bajarkochirfar.com/private-job/lic-nepal-limited-seeks-branch-head/ | %tags

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले १० जना शाखा प्रमुख पदका लागि आवेदन आह्वान गरेको छ।

Recruitment Summary
Company Life Insurance Corporation (Nepal) Ltd.
Notice Date 16/04/2026
Deadline 30/04/2026

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले नेपालभर रहेका आफ्ना शाखाहरूका लागि १० जना ‘ब्रान्च हेड’ (शाखा प्रमुख) पदमा दरखास्त माग गरेको छ। यस पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको र बीमा क्षेत्र वा बैंक तथा वित्तीय संस्थाको मार्केटिङ विभागमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ। आवेदकको उमेर ३० देखि ३५ वर्षको बीचमा हुनुपर्नेछ भने उत्कृष्ट उम्मेदवारको हकमा उमेर हद खुकुलो हुन सक्नेछ। छनोट भएका उम्मेदवारहरूलाई सिनियर एसोसिएट वा असिस्टेन्ट म्यानेजर (जुनियर अफिसर) तहमा नियुक्त गरिनेछ। इच्छुक उम्मेदवारहरूले वैशाख १७ भित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्।

थप सुचनामा:

life insurance corporation nepal ltd 1 https://bajarkochirfar.com/private-job/lic-nepal-limited-seeks-branch-head/ | %tags

 

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स