सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले मार्केटिङ विभागका लागि सहायक प्रबन्धक देखि जुनियर सहायक सम्मका विभिन्न पदहरूमा केही संख्यामा कर्मचारीहरूको माग गरेको छ। इच्छुक उम्मेदवारहरूले सम्बन्धित पद अनुसार स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरी बीमा वा सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त गरेको हुनुपर्नेछ। आवेदन दिनको लागि आवश्यक कागजातहरू सहित १५ दिन भित्र online.salico.com.np/career मार्फत अनलाइन दरखास्त दिन सकिनेछ।
थप सूचनामा

