■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | BBC Media Action |
| ◆ पद (Position / Title): | Presenter and Producer |
| ◆ रिक्त संख्या (Vacancies): | Not specified |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ कार्तिक २२ गते |
◆ संक्षिप्त जानकारी (Summary):
बीबीसी मिडिया एक्सनले बहस कार्यक्रमका लागि प्रस्तोता र उत्पादक पदमा कर्मचारी माग गरेको छ।
बीबीसी मिडिया एक्सनले आफ्नो एक बहस कार्यक्रमका लागि नयाँपन ल्याउन सक्ने प्रस्तोता (Presenter) र उत्पादक (Producer) पदका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले काममा सिर्जनशीलता र जोस भएका युवा सहकर्मीहरूको खोजी गरिरहेको जानकारी दिएको छ।
इच्छुक उम्मेदवारहरूले आफू उक्त भूमिकाका लागि किन उपयुक्त हुनुहुन्छ भन्ने विषयमा ३०० शब्दभित्रको लेख लेखेर ईमेलमार्फत पठाउनुपर्नेछ। यदि डिजिटल कन्टेन्टमा काम गरेको अनुभव छ भने आफ्ना कामका तीनवटा नमुना वा सम्बन्धित लिङ्कहरू पनि आवेदनका साथ समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
आवेदन दिने अन्तिम मिति २०८३ कार्तिक २२ गतेसम्म तोकिएको छ। इच्छुक व्यक्तिहरूले आफ्नो आवेदन [email protected] मा ईमेल गर्नुपर्नेछ।
थप सुचनामा:


