insta insta
Closed 154 days ago

इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा जागिर खुल्यो

Feature infinity laghubitta bittiya sanstha ltd 1773128507110 https://bajarkochirfar.com/private-job/job-opening-at-infinity-microfinance-financial-institution/ | %tags

इन्फिनिटी लघुवित्तले सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको छ।

Recruitment Summary
Company Infinity Laghubitta Bittiya Sanstha Ltd.
Notice Date 10/03/2026
Deadline 24/03/2026
Official Link Visit Website

नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक (Assistant) र कनिष्ठ सहायक प्रशिक्षार्थी (Junior Assistant Trainee) पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ। सहायक पदका लागि प्रवीणता प्रमाणपत्र तह (PCL/+2) उत्तीर्ण गरी लघुवित्तमा २ वर्षको अनुभव हुनुपर्नेछ भने कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि SEE/SLC/PCL उत्तीर्ण गरेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र संस्थाको वेबसाइट www.infinitylbsl.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

Notice infinity laghubitta bittiya sanstha ltd 1773128507106 https://bajarkochirfar.com/private-job/job-opening-at-infinity-microfinance-financial-institution/ | %tags

 

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स