insta insta
Closed 84 days ago

आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, ८ पास भएकाले पनि आवेदन दिन पाउने

aarambha chautari laghubitta bittiya sanstha ltd feature https://bajarkochirfar.com/private-job/aarambha-chautari-laghubitta-seeks-employees-8th-pass-candidates-can-also-apply/ | %tags

आरम्भ चौतारी लघुवित्तले व्यवस्थापकीय, अधिकृत र सहायक तहका लागि दरखास्त आह्वान गरेको छ ।

Recruitment Summary
Company Aarambha Chautari Laghubitta Bittiya Sanstha Ltd.
Notice Date 19/05/2026
Deadline 02/06/2026

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ वटा विधाका पदहरूका लागि कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ प्रवन्धक देखि सवारी चालक सम्मका लागि आवेदन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको आधिकारिक वेबसाइट www.aarambhachautari.com को Career भित्र गई Online मार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम शैक्षिक योग्यता स्नातक देखि कक्षा ८ उत्तीर्ण सम्म तोकिएको छ भने पद अनुसार अनुभवको पनि माग गरिएको छ । १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् (महिलाको हकमा ५ वर्ष थप) । छनोट सूचीमा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा बोलाइनेछ ।

थप सुचनामा:

aarambha chautari laghubitta bittiya sanstha ltd https://bajarkochirfar.com/private-job/aarambha-chautari-laghubitta-seeks-employees-8th-pass-candidates-can-also-apply/ | %tags

Related Opportunities

Organization

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेज बिज शर्ट्स