युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ४६४.८० रुपैयाँ मूल्यलाई आधार मानेर समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४३१.६४ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

Screenshot 2026 02 26 160827 https://bajarkochirfar.com/price-adjustment-in-united-ajod-insurances-right-shares-at-what-price-will-trading-now-open | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स