रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको आइतबारको अन्तिम कारोबार मूल्य ५०६.९९ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४५२.६७ रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 06 08 155343 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-reliable-nepal-life-insurance-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स