सालपा विकास बैंकले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा आएको छ। हिजो बुधबार कम्पनीका सेयरहरू सम्बन्धित लगानीकर्ताहरूको खातामा आएको हो।
अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०१.२० रुपैयाँदेखि अधिकतम ३०३.६० रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्नेछ।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया