कालिञ्चोक हाइड्रोपावर लिमिटेडले माघ १९ गते आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १३ करोड ७५ लाख बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


















प्रतिकृया
How this application the share