insta insta

नेपाल टेलिकमले माग्यो ८० जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेपाल टेलिकमले माग्यो ८० जना कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Advertisement Ads

नेपाल टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न तहमा कर्मचारी भर्ना गर्न लागेको छ। कम्पनीले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्धक (नवौँ तह) सम्मका १२ पदमा कुल ८० जना स्थायी कर्मचारी पदपूर्ति गर्ने योजना बनाएको छ।

इच्छुक र योग्य उम्मेदवारहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने सामान्य म्याद फागुन ७ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सकिनेछ।

622379860 4506373286286064 6914627860537234825 n https://bajarkochirfar.com/nepal-telecom-is-seeking-80-employees-when-can-applications-be-submitted | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स