यसकारण रोकियो सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ, कहिले खुल्छ ?

यसकारण रोकियो सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ, कहिले खुल्छ ?
Advertisement Ads

कुमारी क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकत्व गरेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सर्वसाधारणको लागि जारी आईपीओमा सफ्टवेयर त्रुटिका कारण आवेदन प्रक्रिया केही समयका लागि रोकिएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५,७२,४३१ कित्ता साधारण सेयर निष्काशन गरेको थियो। तर, सि-आस्बा प्रणालीमा त्रुटि देखिएर प्रति कित्ता सेयर रकम १० रुपैयाँ देखिएपछि आवेदन खुला बन्द गरिएको हो।

कुमारी क्यापिटल लिमिटेडले यस विषयमा सबै सम्बन्धित पक्षलाई जानकारी गराउँदै समस्या समाधान भएपछि आवेदन प्रक्रिया पुनः सुचारु गरिने जानकारी दिएको छ। कम्पनीले ग्राहकलाई परेको असुविधाप्रति क्षमाप्रार्थी रहेको पनि जनाएको छ।

Screenshot 2026 02 01 113116 https://bajarkochirfar.com/this-is-why-the-ipo-of-suryakunda-hydro-electric-was-stopped-when-will-it-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स