छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा समायोजन पश्चात सेयर मूल्य २८९.११ रुपैयाँ कायम भएको छ। कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ४७८.२२ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो।

यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2025 05 15 172154 https://bajarkochirfar.com/price-adjustment-in-chyangdi-hydropowers-right-shares-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स