प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेका १० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। उक्त सेयर हाल संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न सक्नेछन्।बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १३० रुपैयाँ निर्धारण गरिएको छ।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको काठमाडौं, तिनकुनेस्थित कार्यालयमा आवेदन दिन सक्नेछन्। तोकिएको अवधि भित्र संस्थापक सेयरधनीले खरिद नगरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइनेछ।












![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-768x403.png)


![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया