insta insta

पेट्रोल र डिजेलको मूल्यमा उछाल, प्रतिलिटर कति पुग्यो ?

पेट्रोल र डिजेलको मूल्यमा उछाल, प्रतिलिटर कति पुग्यो ?
Advertisement Ads

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ।

मूल्य समायोजनपछि तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम गरिएको छ।

अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

noc notice1 https://bajarkochirfar.com/petrol-and-diesel-prices-have-risen-how-much-has-it-reached-per-liter | %tags

noc notice https://bajarkochirfar.com/petrol-and-diesel-prices-have-risen-how-much-has-it-reached-per-liter | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स