पिपुल्स पावरले लाभांश नदिने, साधारण सभा कहिले ?

पिपुल्स पावरले लाभांश नदिने, साधारण सभा कहिले ?
Advertisement Ads

पिपुल्स पावर लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीले सेयरधनीलाई लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव नराखी माघ २० गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ ५ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा भाग लिन पाउनेछन्।

साधारण सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, र अन्य नियमित एजेन्डामा छलफल हुने कम्पनीले जनाएको छ।

ppl https://bajarkochirfar.com/peoples-power-company-will-not-distribute-dividends-when-is-the-general-meeting | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स