insta insta

पोषराज पाण्डेलाई गभर्नर सिफारिस समितिमा नियुक्त गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू

पोषराज पाण्डेलाई गभर्नर सिफारिस समितिमा नियुक्त गर्ने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू
Advertisement Ads

सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई चरणमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत वैशाख २५ गतेका ८ वटा र वैशाख ३१ गतेका २२ वटा निर्णय सार्वजनिक गरिएको हो। सरकारले डा. विश्वनाथ पौडेलले राजीनामा पछि गभर्नर सिफारिस समितिमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ।

उक्त निर्णयहरूमा झापा, दमकमा निर्माण गरिएको भ्यु टावरलाई शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि परेको मन्त्री गुरुङले जानकारी दिएका छन्।

11 7rpo26kdHJ https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-include-appointing-poshraj-pandey-to-the-governor-recommendation-committee | %tags

nirnaya 2 https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-include-appointing-poshraj-pandey-to-the-governor-recommendation-committee | %tags nirnaya 3 https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-include-appointing-poshraj-pandey-to-the-governor-recommendation-committee | %tags nirnaya 4 https://bajarkochirfar.com/other-decisions-taken-at-the-cabinet-meeting-include-appointing-poshraj-pandey-to-the-governor-recommendation-committee | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स