insta insta

गभर्नर छनोट समिति पूर्णतासहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू

गभर्नर छनोट समिति पूर्णतासहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू
Advertisement Ads

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद्का बैठकमा भएका २९ निर्णय सार्वजनिक गरेका छन्। उनले सोमबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत वैशाख १५ गतेको १५ वटा र वैशाख १७ गतेको १४ वटा निर्णयहरू प्रस्तुत गरे।

उक्त निर्णयहरूमा गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्दै प्रक्रिया अघि बढाउनेदेखि स्वास्थ्य बीमा नियमावली २०८१ स्वीकृत गर्ने जस्ता महत्वपूर्ण विषयहरू समावेश छन्। यस्तै, आन्दोलनरत शिक्षकहरूको मागका सम्बन्धमा छलफलसहितका विविध नीतिगत निर्णयहरू पनि बैठकले गरेको मन्त्री गुरुङले जानकारी दिए।

download 11 e1746344926251 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-including-the-completion-of-the-governor-selection-committee | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स