insta insta

आइएमई लाइफ इन्स्योरेन्सको शाखा प्रमुख बन्ने अवसर, योग्यता कति हुनुपर्ने ?

आइएमई लाइफ इन्स्योरेन्सको शाखा प्रमुख बन्ने अवसर, योग्यता कति हुनुपर्ने ?
Advertisement Ads

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका शाखा र उपशाखा कार्यालयका लागि शाखा प्रमुख तथा उपशाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै सम्बन्धित पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग वा बिक्री तथा बजार व्यवस्थापन क्षेत्रमा कार्यानुभव भएको व्यक्तिहरूले आवेदन दिन सक्ने जनाएको छ।

साथै, आवेदकहरू कम्प्युटर सम्बन्धी दक्ष हुनुका साथै उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक तथा योग्य व्यक्तिहरूले आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, र शैक्षिक योग्यताको प्रमाणपत्रहरू संलग्न गरी माघ १८ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ। थप जानकारीका लागि आइएमई लाइफ इन्स्योरेन्सको नजिकको शाखा कार्यालय वा आधिकारिक वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।

  • सातै प्रदेशमा रोजगारी: 

Screenshot 17 1 2025 122842 imelifeinsurance.com https://bajarkochirfar.com/opportunity-to-become-a-branch-manager-at-ime-life-insurance-what-are-the-qualifications | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स