insta insta

काठमाडौँको कीर्तिपुर नगरपालिकामा भोली सार्वजनिक बिदा

काठमाडौँको कीर्तिपुर नगरपालिकामा भोली सार्वजनिक बिदा
Advertisement Ads

काठमाडौँको कीर्तिपुर नगरपालिकाले मंसिर २५ गते (भोली) मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ।

आइतबार प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जारी गरेको सूचनाअनुसार, नगर कार्यपालिकाको बैठकले सातगाउँले जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो।

सूचनामा उल्लेख गरिएको छ कि यस दिन कीर्तिपुर नगरपालिका क्षेत्रभित्र परम्परागत सातगाउँले (न्हेगाँ) जात्राको आयोजना हुने भएकाले सार्वजनिक बिदा दिइएको हो।

462575043 1281353612939960 4993601203235138166 n 1733661161 https://bajarkochirfar.com/omorrow-is-a-public-holiday-in-kirtipur-municipality-of-kathmandu | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स