ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडले आगामी असार ६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति पुनर्गठन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, सञ्चालकहरूको पारिश्रमिक तथा भत्ता निर्धारण गर्नेछ।
त्यस्तै, सभाले सर्वसाधारण समूहको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। साधारणसभा प्रयोजनका लागि कम्पनीले जठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार, जेठ १९ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया